Posted by: Durgesori May 22, 2007
Login in to Rate this Post:
0
?
होइन के भनेको भुन्टे ले?
कता जान लागेको हो?
लौन चौतारिलाइ तेसरी माया नमार।
समय मिलाएर चौतारीमा चै चिहाउन आइ राख है।
दसै आउन त अझ धेरै पो बाकि छ हौ