Posted by: manvi May 22, 2007
Login in to Rate this Post:
0
?
ओए होए कुमलवा ,पुरा घरँवार करने तरिका बडा हरिपको सोचिलिएको छ सोमले ।तेसै गरि करिलिएको थियो हुजुरले पनि पुरा घरवार? क्यानाम ससुरालीमा गएर अधिकार जमाउने तगडा एक्सपेरिमेन्ट करिलिएछ, कि कसो कुमलवाल ?------ एउटा कुरो के!! :पि
नरिसाम् है!!
:-)
next time care to talk