Posted by: Madness May 22, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
सबको फिर से जे राम जि कि। कहाँ काँपेछु पुनटे दाजु? बदनमा खुजलि भएको पनि हैन, उ त सला आज् सबेरे नहाएर आउँदा जनेऊ गाँठो पारिलिएर बदन हिलाएर मिलाईलिएको हो, त्यसैलाई काँपेको भनिदिनुहुन्छ हुजुर। अरे निसान्त जि, हुजुर संग रिसाउन कसरि सक्छु म बाल बच्चेदार आदमिले। थोडै मलाई बाँच्नु छैन? थोडै मलाई मेरो बिरजवालाई बढाउनु छैन? थोडै मलाई धोबिपछाड खानु छ? हँ? थोडै उ जो छ मलाई लङ्डाएर हिँड्नु छ? अरे निसान्त जि हामि भन्छु दिन के दिन आइलिनुस हाम्रोमा, बरु मुर्गा उर्गा काटेर फराई करिदिउँला, पर्छ भने हुजुरको तोङ्बा टराई करिदिउँला। भनिलिनोस... अमोल पालेकर भनिलिनोस या सादसिभ अमरापुरकर भनिलिनोस हमि जस्तो देख्छ सला त्यस्तै ठिक छ। हम्रो लुगाईलाई हामि हिरो लाग्छ, हम्रो बिरजवालाई हमि बहादुर लाग्छ बाँकि दुनियाँको थोडै ठेका लिएको छ हामिले? जुङ्गा हम्रो बापले काटेन, हम्रो दादाले काटेन, हम्रो परदादाले काटेन त थोडै म काटिलिन्छु? मेले पनि थोडै थोडै देखेको हुजुरको पनि २-४ वटा जुङ्गा छ, जोगाइलिनुहोस अरु जुङ्गा आउँछ आउँदैन मालुम छैन, लाईफ सला गाह्रो छ:) अरे पुनटे दाजू, सालि त छ मेरो ४ जना। तर हुजुर हाम्रो गरिब सुसरालि छ त दहेज वहेज दिनलाई बडो कठिन परिलन्छ। भाउते भैया खानदानि देखिहाल्नु हुन्छ, कतार गइलिनुभएको छ म्यानपावर बाट। पैसा वेसा बनाईलिनुभएछ। हम्ले पनि दुबइको म्यानपावरमा टराइ करेको सला ५ कठ्ठा जमिन बेचेको पैसा खाइदियो हुजुर। अब जो कर्छ हामिले हम्रो देसमा कर्छ। जे राम जि कि!
Read Full Discussion Thread for this article