Posted by: Durgesori May 22, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
लौ भउते पनि फर्के च। आफु ता भाउतेको गफ सुन्नलाइ कुरि बसिलिएछु । भुन्टे म काँट बेपत्ता हुनु भन्या? बरु भुन्टे नै बेपत्ता भको जसो लागेछ
Read Full Discussion Thread for this article