Posted by: CaMoFLaGeD May 22, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
ओ भउते काजी, अब साली भनेको आधा घरवाली भन्छन् क्यारे! दुईटी भेटे त पुरै घरबार हुने भइगो नि, एउटी त यहि छिन हाम्री मुन्नी अब अर्की खोजेर पुरा घरबार बनाउनु नि, कि कसो मुन्नी? ------ एउटा कुरो के!! :पि नरिसाम् है!! :-)
Read Full Discussion Thread for this article