Posted by: Bhaute May 22, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
:) लु पुन्टे-दा, साली फेरी डोको भित्र लुकाउ। म त फेरि बास्दै आएँ। सालीलाई देखेर अलि सास आयो। नत्र केको बोल्न जाँगर चल्नु मलाई। सालीनानी, स्वागतको लागि धन्यबाद। बोरु दिदी खोज्दिनु परो । :-) चित्रे, यहाँ रातिको १२:०२ भयो। १:२५ मा हिड्नेहो यहाँ बाट। कुम्लेलाई त देख्दा नि डाह लाग्छ। :-) नमेको के छ नि खबर? ओइ निश पाट, आबो त तिम्रै दोश्त भो हउ मो त। आबो फेरि गाम्का छप्कीलाई लाइन हानेर हैरान दिनुपर्छ। :-)
Read Full Discussion Thread for this article