Posted by: world_map May 22, 2007
Login in to Rate this Post:
0
?
हा हा! पून्टेदाइ, भौतेकाजी तपाइकै सालीको लागि बिहे नगरी फर्केका रे! :P फेरी सीधै कतारबाट न्यू योकतर्फ उड्ने रे। :P
खुच्चिङ्! अब कसरी लुकाउनु हुन्छ सालीलाइ? ;)