Posted by: CaMoFLaGeD May 22, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
लु निश पाटले कुन दिन देखि फिरी "ब्रम्हा इन्फो-टेक" खोल्देछ आम्बो! अनि फिरी कन्ट्याक्ट नम्बरपनि हाल्देछन्त हो!! निश @ ६०९-२७५-९००० एक्स १०४ रे!! लु नपत्याए माथी टुप्पामा हेर त प्लिक्क प्लिक्क गर्दै निश पाटको फोन नम्बर दिइरा'को छ। ब्रो ले पनि यहि चौतारीमै म्यान पावर खोल्देको हो कि के हो यार? फिरी नाम पनि ब्रम्हाको राख्देर के!! हे-हे-हे!! मदनवा 'पाई' खानु पो गाको रे उता मैदान तिर? हा हा हा!! लास्टै गफाडी रहेछ यार भैया त!! आबो सबलाई बेच्छ ह्याँ चौतारीमा!! :-)
Read Full Discussion Thread for this article