Posted by: sabaiko satru May 22, 2007
अझै वेचिदैछन नेपाली चेली
Login in to Rate this Post:     0       ?        
अझै वेचिदैछन नेपाली चेली by दिनेश बढु on May 22,2007 भारततिर वेचबिखनका लागी युवतिहरु लैजादै गरेको आशंकामा इलाका प्रहरी कार्यलय विर्तामोडले आज दिउसो ५ दलाल र १३ जना युवतिलाई पक्रेको हो । ५ जना दलालले धाधिङ जिल्लाबाट ८ जना युवती र मोरङको पथरीवाट पक्राउ परेका हुन । प्रहरिले सुराकिको आधारमा उनिहरुलाई पक्राउ गरेको जनाएको छ ।
Read Full Discussion Thread for this article