Posted by: Poonte May 22, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
लु, गाम्ले हो! एउटो कोसेली चौतारीलै उहिले देखी तयार पार्दै थिम् के रे, आज बल्ल साईत जुरे जस्तो छ। अब अर्को नयाँ चौतारी चिन्नि बेलाँ पाउनु होला के रे तो कोसेली चईं। ठुल्बुईनी!!!!!!!!!!!!!! ए, रात्तै! णेपाली लेख्न सिकिछे, अब फिरि औङरेजी पो बिर्सिने हुन् कि? लेख्न सिक्यो भुन्दैमा फिरि आल्लारेहुरलै पिरेम पत्र लेखेर बस्नि होईन नि! नत्र औंला सौंला भाँच्दिम्ला! :p
Read Full Discussion Thread for this article