Posted by: Birkhe_Maila May 22, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
कुखुराको भाले हजुर काशी जान थाले पोथिको गन्थन..हा..पोथिको गन्थन घर मेरो टौदह हजुर, ससुरालि बौद्ध डेरा चाहिँ बानेश्वर...हा...डेरा चाहिँ बानेश्वर मङ्गलबारे जदौ! यो बिर्खै माईलाको!! अरे मदनवा डाउडर बाबु! हम्रो नलिखुट्टाको जो छ उपचार गरिलिनु पर्यो :) हन हाउँरो गालउ ले बे अर्या रे??? बज्जे थाहा नै नदि सुटुक्क बे अरेछ!
Read Full Discussion Thread for this article