Posted by: CaMoFLaGeD May 22, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
लु सबैलाई मैले नमस्ते टक्राएँ। रात भरी हल्ला गर्नु भएछ सबैले। मदनवा! कि छे हो हालखबर सब? ओ सबै मैदानको कुरा भि करिलिएछ रे यहाँ, तब म के भन्छु कि ओ आषा कुमारी के यहाँ हामीहरु दारु पिएको कुरा यहाँ कसैलाई नभन्नु नि। और फिर हटिया मे मुरै और आलु चप चुराएर तिमी भागेको कुरा नि कसैलाई नभन्नु। हे-हे-हे!! पून्टे दाई, ठुल्नानी, हरितालिके, मिस्टे, ज्वाइँ साहेब सबैलाई सलुट!! :-)
Read Full Discussion Thread for this article