Posted by: Poonte May 22, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
हन, ए साथि देसि कम्पाउन्डर! टुलिऊफुन अर्न परो रे? तिउँरो घराँ तो के जाति टुलिऊफुन पुनि छ? हो भुने एउ बाजी फुन अर्न पाए हुन्थो के रे। हाँरो अर्का गाम्ले १ साल अघि पिन्सिन लिन भुनेर हिंडेका थिए, अईले सम्मुन् देखा परेनन् त नि! गोरउपुर जानि भुन्थे के रे। तिँउरो देहात तिरै त हो नि, होईन्र? बडा मजाको थो के रे, नामै रिकुटे। चिनजान भए त पुन्टे दाजीले सम्झना अरेछ भुनेर खबर पु-याईदेओ, कल्याण हुने थो। अब, तो टुलिउफुन सुलिऊफुन त हाँरो गाम्मा काँर हुनि हो? उ सदरमुकामै जान पर्च। गालउले नि बित्यासै पारेचन्, लौ! किन हराए गामाऽट भुनेको त कुरो बल्ल छर्ल्याङ्ग भो। जानि बेलैं भन्या भे के हुन्थो र, कुन्नि? उनको दुलई खोस्न त जान्थिनम् नि हामी! खाईदेला झैं अरेर सुटुक्क झ्याप पारेछ। नारायण! यो बुढेसकालाँ के के पाप सोंच्न थाले केटाहुरले! किरिपा अर्देऊ, परभु! जे होस्, फलोस फुलोस के रे। गालउले सोस्थानी सुना'रै मन भिजा'को होला नि दुलईको, हाँरो त मन भिजि सकेको थियो उनको सोस्थानी सुनेर। अईमई भा'को भे त तेई बेलैं तेसरो सिरिमान बानम्थिम् हामी नि! :p लौ त नि, गाम्ले हो! हिजो डाउँडरको ओखति ल्या'र चईनि केई बिसेक होला कि भुनेको, आज नि तेतिकै ख्वाईं ख्वाईं छ। बरु यई देसि मदनवाले केई अर्देलान्। कपाल त उमार्न छैन के रे हाम्लाई, बेकाराँ जेठी र धोबिनीलै लुछ्न सजिलो बनाम्नलै। यई खाँसी निको पार्दे चईं गीत सीत गाम्न हुन्थो भुनेर हो!
Read Full Discussion Thread for this article