Posted by: Madness May 21, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
के बात कर्नु गोत्मे दाजु, उ जो छ कम्पाउनडरको नोकरि बडा टेन्सन को छ। दु रोज पहलेको बात करौँ न दुर किन जाने। रोजि रोटि कमाईलिन साला मेदान देखि पहाडमा आइलिएको बेचारा हामिलाई जुता जुता ले पिटिदियो। जो भयो अछ्छा भयो भनिलिएर बसिदिन्छु गावँमे हुजुरहरुले प्यार वार देखाईलिनुभयो भने। एक जने चिनेको भैया भेटियो त दिल खुस भैहाल्यो हाम्रो। कुमलवा भैया हाम्रै देहाति दोस्त जो हुनुहुन्छ। अजम्बरिको बुटा पछारि साथ साथ जो सबेरे सबेरे मैदान गएको हामि।:) गावँलेहरु उ जो छ टैलिफोन किधर छ गावँमे? लुगाईलाई फोन करिलिनु थियो। मेरो छोरा बिरजवाके संग पनि बात करिलिनुथियो। भोलि बात कर्न मिले राम्रो हुने थियो। बुध्बारको फेरि मेरो लुगाई हटिया जान्छ मुर्गि बेच्नेको लागि। सबको जे राम जि कि!
Read Full Discussion Thread for this article