Posted by: Poonte May 21, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
मुलाई गामऽट भगाउने भए यि गोताएंले! खप्पराँ बिरिक्छे रोपन अरेर चौतारी सामुदायक बन बनाम्ने बिचार अरेका? धत्! पुरै बनै बोकेर हिंड्न त काँर सक्नु नि हो, गाँठे? चौतारीका भए भरका लाखोहुर नि तेई बनाँ झुम्मिन थाले भुने त के हुने हो, खोई? उहिले एउटोले अदुवा दल्न पर्च बुढा भुनेर खप्पर भरि अदुवै अदुवा उमारिदिए। अर्कोले फिरि कागतीको रस दल्न लाइर खप्पर भरि कागतीका डल्लै डल्ला! सामुदायिक बन हुनु अघि फरार हुन परो जस्तो छ अब! भागेर त काँ जान्थिम् र आफ्नै गामऽट, कुरोमा कुरो नि, चाईन्जो एउटो। बरु, मदनवा कम्पाउन्डरले चईं यो ३-४ हउते रुआ खाँसी क्यारी उतारनि हो, सिकाम्न परो! आन्द्रै मुखाऽट ओकलेला जस्तो अरि खोकेको खोकैई छु के रे। मेरी धोबिनी चईं टिबि लाओ बुढा तँलाई भुनेर, अब त बाँच्दैनस के रे भन्दै, घाटे बैद्धलै बोलाम्नि सुर अरिछे। तेई धोबिनी कै च्यात्तयाऽऽऽऽऽऽऽऽऽ पेटिकोटको कस्सम्, तो बैद्ध मेरो घराँ पसेसि छुनै नपरी ठहरै हुने छन्! ख्वाईं ख्वाई!
Read Full Discussion Thread for this article