Posted by: Poonte May 21, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
आम्न त आए स्याले, तर च्वाँकहुरको खोजीआँ आ' भे चईं भुसतिघ्रेहुर छन् है जता ततै यता, होस् अर। स्वागत छ के रे। हो भन्या, चने, दुई बीस छुन लाएसि त ह्याप्पि नि के हुनु बड्डेआँ जस्तो लाउनि। काल नजिक नजिक आ'जस्तो बेलाँ। तै नि धन्नेबाद के रे।
Read Full Discussion Thread for this article