Posted by: Poonte May 21, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
केक सेक बेक गर्दा हुन्छ हेडएक, सो, आँखा चिम्लेर खाए जस्तो गरन एउटा फेक केक। म त घुमेर आ'को फेवा लेक, फर डिनर, हनि, ह्वाट डिड यू मेक? :p गीत नयाँ चऔपारिआँ राख्न तयारी अर्दै थिम् के रे, रुवा खाँसीले हैरान पा'रो। आज बल्ल डाउडर काँऽट ओखती ले'र आ'छु, २-४ दिनाँ त ठीक होला कि भन्नि आस छ।
Read Full Discussion Thread for this article