Posted by: Poonte May 21, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
फोरम वोरम से मद्दत मागिलिनु भएन त, मदनवा? उस्ता गुन्डा-वुन्डा, लफङ्गवाहुरको बडे मजा से ठीक पारिलिन्छन् फोरम के आदमिले। वो चुचे बुटवला जो थियो, याँही कतै बहुत हल्लिन्छ। चेहेरा याद भए, खबर दिलिनुस्, हम भि सालेको डेडीको मेरिज दिखाईदिन्छ! उमर पो आज एक साल से बुढा भईलियो, ताकत जो छ, वो त उन्निसवालाको जस्तो छ! पछि सोउकामना अर्नेहुरलाई पनि मुरी मुरी धिनियाँको पात! चिल्याक्स गरेर मनाईयो जन्म दिन। :)
Read Full Discussion Thread for this article