Posted by: Madness May 21, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
अरे कुमलवा भैया! हियाँ चोतारिमा गावँमे भेट भइलियो हुजुर सँग् बडो दिल खुस भइलियो हम्रो। हुजुर पनि जमानाके बात करिलिनुहुन्छ। उ भन्टाबारिसे पुलिसवाले पिछा करेर रेस लगाउँदै भिमनगर छिरिलिएको हुजुर संगै हो हामि। केयो कार्पिनके तैल भनेर 'पि' को चार-चार बोतल हुजुरले मलाई राख्न दिहाल्नुभएको थियो। कहाँ भुल्छ हामिले। उ जंकि हरुको बात नकरिलुनुहोस हुजुर! शुकरबारको आएँ हियाँ, त शनिबारको दिनमे लफडा परिलियो। हलेथपोस्टमे पुगेँ, समान वमान राखेँ त एक्टे धारामे नहाउन गएँ। वापस आएको त हेल्थपोस्टके अंगनामा ४ जने साथिहरु बसिलिएको देखेँ। सोधेँ कसलाई खोजिलिनुभएछ भनेर। एकजना बाल पालेको, कानमा उ जो छ बरेलिके बजारको झुम्का लाएको, ४-५ जगह फाटेको जिन्स लगाईलिएको अनि चुचो चुचो परेको जुता लगाईलिएको भाइले हामि संग बात कर्यो। आँखमा आँशु त थिएन पर पानि जमेको जस्तो थियो पुरा लाल लाल, टाइम टाइममे नाकसे सिंगान माथि तानिलिनुहुन्थ्यो। त उहाँले सोध्नुभयो कि मेरो समानको बक्सामा के छ भनेर। मेले भने, ओसधि वोसधि छ, हलेथपोस्टके बिमारिहरुलाई खुवाउनके लागि। त भन्नुहुन्छ, हुवाँलाई पनि ओसधि चाहियो। मैले सोधेँ के भइलियो बिमारि भनेर, त भन्नुहुन्छ बाकस खोलिहाल। त बिमारको सेवा त कर्नै पर्छ, त्यसैले त अहेव बनिलिएछु भनेर बाकस खोलिदिएँ। बादम चारके चारजना टुट पड्नुभयो बाकसमा, र ओसधिहरु निकालिलिनुभयो। मैले भने, हुजुर उ जो छ परेसकराइब्ड ओसधि दिन मिल्दैन भनेर, त मलाई " तँ झारे चुप लाग!" भनेर गालि कर्नुभयो। मैल जिल्लामा रिपोर्ट कर्नु पर्छ सला जागिरको सवाल छ भनेर फिर रोक्न खोजेको त दु जनाले मलाई समातिहाल्नुभयो र चुचो जुता लगाउने भाइले पिटिदिनुभयो.... सब के सब ओसधि लगिदिनुभयो र भन्नुभयो कोहिलाई बात लगायो भने मलाई खुक्रिले काटिदिनुहुन्छ! बाल बच्चेदार आदमि छु, के कर्ने हेरेर बसिलिएँ! :(
Read Full Discussion Thread for this article