Posted by: Birkhe_Maila May 21, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
ओहो! पुन्टे बुडाओ जन्मदिन रे? च्व..च्व...च्व...बरा एउ बर्ख अरु बुडा भए बिचरा!!! लु जे भा' नि जन्मदिनको धेरै धेरै शुभकामना छ! गाउँघरको ठुलाठालु हुनु अझै चिल्लो तालु हुनु काम गर्ने भालु कुन? मकै खाने कालु हुनु! बुढेसकाल त उमेरले हो अझै उस्तै चालु हुनु! घाट लाने बेलामा पनि सोह्र बर्षे बैँशालु हुनु! शत्रु चोर डाँका धेर छन छाति फुलाई मकालु हुनु!
Read Full Discussion Thread for this article