Posted by: chipledhunga May 21, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
बार्हबिसे बजारैमा चुरा लाउने धागो जेठीलाई ल्याउँ कि कान्छीलाई ल्याउँ कि दुबै एकै नाशको माया त लाउने मन थियो सुनकोशीले छेक्दियो टाढैबाट नमस्कार नक्कली कान्छीलाई सोमबारे जदौ यो बिर्खे माइलाको पून्टे, जन्मदिनको धेरै धेरै शुभकामना। सन्तानले डाँडा काँडा ढाकून्, कपालले तालु ढाकोस्। बरु केकमा कतिवटा मैनबत्ती बाल्नु पर्ने हो?
Read Full Discussion Thread for this article