Posted by: Poonte May 21, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
सबैलै धनियाँको पात! दुई बिस नि छुन लाईएछ, गाँठे! गोताएँले त तीन बिसै कटाईदिए, चाँडै घाट पु-याम्नि बिचार अरे हुन् कि के? :p रुआ, खाँसी ला'को नि तीन हप्तै ला'गो, निको हुनि लख्खन देखा परेकै होईन। आज त डाउंडर कैं ग'र जन्मदिन मनाम्नि सुराँ छु के रे। चौतारी कै डाउंडरनीसंग जँचाम्, लबेरिया ला'छ भन्देलिन् र फिरि घरकीले सेखि झार्ली भन्नि डर भो। लौ त, गाम्ले हो, खाईं खुईं र छिऊँ अर्दै दिन बिताम्दै छु। मेसो मिलेमा फिरि झुल्किने छु। फिरि पुनि धनियाँको पात सबैलै, चित्रेलाई बिषेश, सम्झिदिएकोमा!
Read Full Discussion Thread for this article