Posted by: happy days May 20, 2007
दोलखा भिमेश्वरमा पसिना, ठूलो अनिष्टको संकेत
Login in to Rate this Post:     0       ?        
दोखलाको प्रसिद्ध भिमेश्वरको मुर्तिबाट गएराति पुनः पसिना आएको छ। ढुंगाले बनेको सो मुर्तिमा साँझ ७ र राति ९ बजेदेखि १/१ घण्टा गरी दुई पटक पसिना आएको हो । भिमेश्वरको मुर्तिमा पसिना आए त्यसलाई अनिष्टको संकेतका रुपमा लिइने गरिन्छ । यसअघि दरबार हत्यकाण्ड, १९९० सालको महाभूकम्पलगायत अनिष्टअघि सो मुर्तिबाट पसिना आएको पाकाहरु बताउछन् । मुर्तिमा पसिना आएपछि स्थानीयवासी निकै भयभित भएको बताइएको छ। मुर्तिको रङ्ग खैरोबाट एक्कासी कालो भई पसिनाका थोपाहरु र्झन थालेपछि स्थनीयवासी र पुजारीले त्यहाँ पुजापाठ गरेका थिए । source :http://namasteeurope.com/news/index1.php?Action=Full&NewsID=2705
Read Full Discussion Thread for this article