Posted by: hetterika!! May 19, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
म त नमस्कार मात्र गरुँ भनेर निस्केको, सप्पै गाम्ले हरु मोज गर्दै होलान क्यारे विकेण्ड मा हाउडे नयाँ जस्तो छ नि यतातिर, स्वागत छ है। ठुल्दाइ, दुर्गेमाता, नमे, चतुरे, यत्तिकै चियाउने र पछि आउँदै गरेका सप्पैलाई फेरी नमस्कार, तारेमाम्, पर्नाम--
Read Full Discussion Thread for this article