Posted by: Rahuldai May 19, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
चिप्लु र बिर्खु को मात्तिएको कबिता पढियो अनि आफै मात्तियो। जिन्दगि जिउने अधिकार् हो भने पिउने पनि अधिकार हो। नमे ,दादा, हाउदे आदि इत्यादि सबैमा तारेमाम् अनि जदौ बिर्खे माइलाको।
Read Full Discussion Thread for this article