Posted by: chipledhunga May 19, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
दादागिरी, के हो भेट हुन पनि जुग लाग्ने? अनि हाँडी खोला माछा मार्नै हो कि हाँडी खोले सोल्टेनीलाई भेट्न हो? फेदी खोलामा नझरेसम्म फेदी खोले सोल्टिनीलाई भेटै नहुने देउरालीको सोल्टी बेइमानी अर्काकी छोरीलाई लाउने मोहनी
Read Full Discussion Thread for this article