Posted by: chipledhunga May 19, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
चियाको किटलीबाट एउटा सूर्य उदाउँछ सधैं रक्सीको रित्तो गिलाँसमा एउटा सुर्य अस्ताउँछ घुमिरहेकै छ म बसेको पृथ्वी पुर्वव्रत् फगत् म अपरिचित छु वरिपरिका परिवर्तनहरुदेखि द्रीश्यहरुदेखि रमाइलोहरुदेखि प्रादर्शनीको घुम्ने मेचमाथि करले बसेको अन्धो जस्तै।
Read Full Discussion Thread for this article