Posted by: hetterika!! May 18, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
के छ गाम्लेहरु? सप्पैलाई सञ्चै त होला नि! नमेले सुनेको सही हो, पूण्टेदाइले गीत रेडि गर्दै हुनुहुन्छ, हुनेबित्तिकै टाँसुम्ला! मामा, साउकाँ'टी निस्क्या हो? तितौरी, रामे, सोझो कुम्ले पनि धेरैदिन पछी देखा परेको रैछ, काँ बेपत्ता हो तेस्तरी? सान्नानी, ठुल्दाइ, मुन्नी, चिप्ले, नेप्ची के छ? नेप्चीको गीत भेट्ला जस्तो लाएन मलाई चैं। मदनवा लाई स्वागत छ, चौतारीबाट डाउडर्नी हराको धेरै भा थ्यो, डाउडर आई पुग्या जस्तो छ। ल सप्पैजानालाइ शुभ-सप्ताहन्त है। दारुले आफुलाई खाएन भने चियाईएला के रे, अनि भेटुम्ला!
Read Full Discussion Thread for this article