Posted by: Nepalki_chori May 18, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
सबै लाइ नमस्कार् गरें है मैले। के गर्नु त पाट्नर, भ्याई नभ्याई छ। अब विकेन्ड लागिगो क्या र, पलान् बनाउन तिर लागें म त, के गर्नु चौतरीमा कोइ हुने हैन क्या र। अनि पाटनरको सबै बेसै होला क्या र, पल्लातिर माछा मार्न गाको पढेथें। नमे के छ हो? आज भोलि टन्न फुर्सद् मा जस्तो छ नि।
Read Full Discussion Thread for this article