Posted by: shirish May 18, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
--ज्योतिकिरण पीपलका पातमा पनि गजल लेख्छन् मान्छेहरू कैले आफ्नै हातमा पनि गजल लेख्छन् मान्छेहरू पिएर त गजल लेख्छन् पिउनु पनि पीडा नै हो नपिएरै मातमा पनि गजल लेख्छन् मान्छेहरू अचानक केके हुन्छ तर्सिएर स्वप्नबीच बिउँझिएर रातमा पनि गजल लेख्छन् मान्छेहरू हातमा लेख्छन्, पातमा लेख्छन् रातमै लेख्छन् लेख्दालेख्दै मीठा-मीठा बातमा पनि गजल लेख्छन् मान्छेहरू http://www.sahityasarita.org/Issue_14/Jyotikiran_14.htm
Read Full Discussion Thread for this article