Posted by: chipledhunga May 18, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
रिङ्केबुङ्को राँगोलाई चुङ्केबुङ्को चुलेसीले ताप्लेजुङ्मा ताकेर कालेबुङ्मा काटेर अरुण तमोर तरौंला तिते फापर सारौंला फूल लाउँला केशरी खाउँला बेस्सरी शुक्रबारे जदौ यो बिर्खे माइलाको गोगो (detergent powder??) लाई स्वागतम्। ठुली, फोटाहरु दुई चारोटा टाँस्देको थिएँ, देख्यौ?
Read Full Discussion Thread for this article