Posted by: newStudent May 17, 2007
Why Madhesis of Nepal are agitating?
Login in to Rate this Post:     0       ?        
अरु कुरो जान्दिन, पहिलो मधेसी आन्दोलन चाहिं यो थ्रेडमा लेख्ने केहि असभ्य मान्छे जस्ता नेपालमा भएका मान्छेलाई सभ्य बनाउन भएको थियो। आफुभान्दा बुढो मान्छेलाई पनि 'धोति' 'मधेसी' भनेर हेप्ने हरुले गर्दा देश पनि कमजोर हुन्छ। तिनिहरु आफ्नै जीवन पनि के गतिलो हुन्छ र, रेसिस्ट भएर बाच्न त? जहासम्म दोश्रो र तेश्रो मधेसी आन्दोलनको कुरो छ त्यो पनि भा'छर? मधेसीहरुले पहाडिआहरु बाट सिकेको कुरो फुट्न हो, र इण्डियनहरु सँग सिकेको कुरो डाँका स्टाइलले अपहरण गर्न हो। त्यो दुइटै मिसाएर गोइत र ज्वालाले जग हसाइराख्याछन।
Read Full Discussion Thread for this article