Posted by: as_a_writer May 17, 2007
मेलम्ची गयो’
Login in to Rate this Post:     0       ?        
ADB को प्रमुख शर्त पुर नगरे को ले ADB ले अब मेलम्चि लाइ सहयोग् नगर्ने भयेको छ। ADB मेल्म्चि को प्रमुख् दाता हो। मेरो तर्क : माओबादिमन्त्री को ले एक दम् सजिलो सग् आर्को दाता खोज्ने भनेका छ न। " 'शान्ति प्रक्रियाजस्तो जटिल विषय त सहज हुँदैछ,' उनको भनाइ थियो 'देशमा पूर्ण शान्तिपछि निर्माण र पुनर्निर्माण मात्र हो ।' अर्को दाता खोज्ने रे ।कसरी खोज्ने।।Gas station मा गएर cigratte खोजे जस्तो हो सजिलो दाता खोज्न।अबा अरु दाता हरु आउछ न होला त। kathmandu मा पानी को हाहाकार छ। कति दुख हुन्छ भन्ने कुरा काठमाडौं बासी बाहेक कसैलाई पानी थाहा छैन।पहिले देखि नै धोस्त पारेको assets लाई पूर्ण निर्माण गर्न सके को छैन अाब नयाँ निर्माण गर्ने भन्ने कुरा कसरी पत्ताउने। नयाँ निर्माण गर्न त Budget पानी हुनु पर्‍यो नि। nepal मा बिदेशी चलखल् हुन नदिने भन्ने परायजय बोकेको मानसिकता को उपज् हो या फेरी आर्को आफ्नो matra interest पुरा गर्ने तरिका। शान्ति शान्ति भनेर सबै काम हरु लाई पर् सार्ने कस्तो policy हो। आफ्नै कार्यकर्ता हरु ले गरे को आशान्ती चाँही खोइ हेरे को नि ।माओबादी हरु सरकार म आए देखि नै नेपाल म शान्ति छ जस्तो लाग्छ मलाई। शायद उनी हरु को आफ्नै plan हरु होलन्।ती सबै को बारेमा मलाई था छैन।।तर एती था छ अब पहिले को जस्तो violence छैन नेपाल म। तर पानी किन यिनी हरु आफ्नो liability बाट भागन खोज्छ न। या फेरी देश् लाई आजै डुबाउन खोज्दै छाअन् यिनी हरु।वा सरकार मा बस्ने मात्र अनी जनता को रगत् चुस्ने बिचार हो यिनी हरु को
Read Full Discussion Thread for this article