Posted by: sayami May 17, 2007
कविता-गणतन्त्र
Login in to Rate this Post:     0       ?        
. दशबर्ष जंगलमा पस्या रे। के सिकेर आए उनीहरुले। जहांतहि पाइप बम पड्काए। लुट्पात, बन्दुकको नाल देखाइ ठग्ने, अपहरण, चोरी र आक्रमण गरे।जथाभावी गोली चलाए। अस्पताल, स्कुल, हेल्थ पोष्ट ध्वस्त पारे। बिगार्नु र बनाउनमा धेरै अन्तर छ। जंगली माओबादीले पानीको आवश्यकता महसुश गरेकै छैन। भुमिगत हुंदा कुवाको भुमिगत पानी खाएर भुमिगत सरकारमा बसि सश्त्र अश्त्र चलाउंदै आएको थियो। यो जंगली जनावरले निर्णय भै सकेको निर्णयलाइ धांधली गर्न सुरु गरे। बल्ल बल्ल मेलाम्चिको अम्रीत पानिले उपत्यकाको तिर्खा मेट्न खोजेको थियो। फेरि उहि, त्यहिं खाली मध्यकालिन ढुंगे धारामा घ्याम्पोको लाइनमा बस्न बाध्य तुलाए। यो माओबादीले चालेको कदम सबै उर्जा ब्यापारीहरुलाइ माओबादीको नयां बिजनेस पोर्टालको परिचय गराउन बोलाएको निमन्त्रणा कार्ड त होइन ?
Read Full Discussion Thread for this article