Posted by: nepalean May 17, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
के बाकी रह्यो होला र ? कुम्लेले केही देख्नै हुन्न टपक्क टिपि हाल्छ । बिर्खे बुढा भन्नु मात्रै हो, सुरबालां लुकाइ हाल्छन जे भेटे पनि । बाकी रहेको खानी कुरा त पुन्टे बुडाले सकाए भन्ने सुनेको थिइ, केइ खाएर केइ कपालां लाएर । जे पनि आफै भन्छन पुन्टे बुडा , ऐले त डलर छाप्दै होलान, बुडालाइ कपाल उमार्ने फूर्सत नै छैन । कतै घाटी खसखसायो भनेर चौतारीमा चियाउलान र मेरो नी कपाल उखेलेर आफ्नै जस्तो बनाउने हुन , बुढाको रिस त मापाको पो छ ।
Read Full Discussion Thread for this article