Posted by: Rahuldai May 17, 2007
कविता-गणतन्त्र
Login in to Rate this Post:     0       ?        
सहि कुरा हो नानु जी। यस्तै यस्तै भावमा मैले एक लेख लेखेको थिएं, मेरो संसारमा। तर त्यहाँ मलाई गाली गरेको पढ्दा देख्दा लाग्यो अब यी बांदरहरुले देश ध्वस्त न बनाई न छाड्ने भयो। फुर्सद् भए पढ्नु होला। http://www.mysansar.com/?p=1560
Read Full Discussion Thread for this article