Posted by: Hi_nanu May 17, 2007
कविता-गणतन्त्र
Login in to Rate this Post:     0       ?        
राहुल दाइ, केहि गर्लान कि देशको लागि भनेर कुर्दा कुर्दा बर्ष दिन बितिसक्यो।अब त हुँदा हुँदा मेलम्चिलाइ पनि बिदा दिने भएछन भन्या।अर्को तिर त्यो वाइ सि एल को जात्रा त छदै छ।अनि देश चलाउनेहरुलाइ इ सब सामान्य लाग्या छ।नलेखु भन्या,अति भयो के,पानि सर से उचा अनि यसो जरुरत गर्या क्या राहुल दाइ।
Read Full Discussion Thread for this article