Posted by: Hi_nanu May 17, 2007
कविता-गणतन्त्र
Login in to Rate this Post:     0       ?        
खै यो कस्तो गणतन्त्र आयो जता ततै हतियार,मुक्का अनि भिडतन्त्र छायो दिउसो चर्को बोलेर तालि खायो साँझ मुसुक्क मुसकाउँदै भ्रस्टसँग हात मिलायो मधेश गयो असि र बिसको गीत गायो काठमान्डु छिर्ने बित्तिकै ज्ञानुको पाउ समायो एरपोर्टमा गभर्नरलाइ रोक्न लगायो शहरमा सितारामको भोज बजायो सिह दरवार र बालुवाटारमा समाजवाद् घन्कायो रातो फेटा बाँदेर देश अर्कैले चलायो बन पसेर जङलिहरुले गाउँ ध्वँस बनायो शहर पस्न पाछैन ,मेलम्चि हरायो खै यो कस्तो गणतन्त्र आयो जता हेर्यो उतै मन परि तन्त्र छायो
Read Full Discussion Thread for this article