Posted by: Birkhe_Maila May 17, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
हरि भान्जो मोरोले गजपको चौतारि बनाएछ! लु मेरो आशिष थाप- नकिने पनि चिठ्ठा पारेस! कुकुरलाई हान्दा ढुकुर मारेस! मिठो मसिनो अझ टन्न खाएस! राम्रि मैयाको भाउ पाएस! धेरै सालिको भेना भएस! भुत्ले छोराको बाउ भएस! टिका लगाउन मामाघर आएस! दक्षिणा उल्टो मामालाई दिएस!! लु फलोस फुलोस कुहिएर नझरोस! :) सपै गाम्लेहरुलाई जदौ! यो बिर्खै माईलाको!!
Read Full Discussion Thread for this article