Posted by: Rahuldai May 17, 2007
ADB's Melamchi Withdrawal Warning!!
Login in to Rate this Post:     0       ?        
राम्रो बिश्लेषण गर्नु भयो। मेलाम्चि तुहाउने चाहने जमातको भित्री उद्देश्य एकै हुनु पर्दछ। ज्ञानेन्द्र देखि लिएर हिसिला यमि सम्मको। यहा निर् राजनैतिक टिप्पणी गर्न चाहन्न। तर तपाईकै माथि लेखिएका कुरामा केहि थप्न चाहन्छु। यस्लाई अन्यथा न लिनु होला। मेलम्चि मै करीब ३ बर्ष जति जागिरे भाको ब्यक्तिको हैसियतमा आफुमा भएको जानकारि राख्न गैराख्या छु। *********************************************************************** There's no point getting water from Melamchi if you have leaky pipes in Kathmandu. So: FIRST you need to plug those leaky pipes, put in new pipes, invest in technology and find efficient distribution points for Kathmandu water. Fair enough, right? -Ashu *********************************************************************** मेलम्चि आयोजनाका मुख्य ५ ओटा खण्ड् हरु छन्। जस्तो १-Melamchi Diversion Scheme प्रबेश मार्ग, बाँध, टनेल को काम् २- Treatment Plant ३- Bulk Disrtibution Scheme -प्रशोधित पानीलाई उपत्यकाको चारै तिर् अग्ला भाग मा बनाइने पानी ट्यांकिहरु सम्म पुर्‍याउने। ४- Distribution Network- उपत्यकाको ९० प्रतिशत भन्दा बढि पानी बितराण पाइपलाइन हरुर् संरचना र पुन: निर्माण गरिने। ५- Waste water treatment and management यस् उस्ले, अहिलेकै बीर् शम्शेर पालाको खण्डहर् नेट्वर्क र चुहावट मेलम्चिआयोजना कै अंग भएको ले, यो बिषयमा टाउको दुखाउनु न पर्ने हो। जहाँ सम्म निजी कम्पनिलाई संचालन पो गर्न दिन लागेको हो, बेच्ने त होइन नि? पानी दिन सके नाफा खाएर जान्छ, दिन न सके भाग्छ। फेरि जथाभाबी भाउ बढाउला भनेर अनेक् संयन्त्र बनाएका छन्। काम चोर् कर्मचारि बाहेक् अरुको समर्थन नै देखिन्छ यसमा। त्यहि हो निजी कम्पनीमा कर्मचारिहरि हाजिर् गरेर हसिया हठौडा को झन्डा बोक्न सक्दैनन्। जुलुस र हुलुस मा जान सक्दैनन्। हाम्रो मन्त्री जी को आपत्ती पनि त्यसैमा हो कि?
Read Full Discussion Thread for this article