Posted by: hetterika!! May 17, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
.....तरुणीले लखेटे, च्याप्पै पारुन्! पूण्टे दाइ, तपाईँको मुखाँ दुध र भात त के भनाई भो र, दामी रउसी र सितन। तेतिले नि नपुगे टाउको भरी कपालै कपाल होस :) सप्पैलाई जदौ!! के छ ठुली? चिया पिया हो?
Read Full Discussion Thread for this article