Posted by: Rahuldai May 16, 2007
ADB's Melamchi Withdrawal Warning!!
Login in to Rate this Post:     0       ?        
ज्ञानेले शाहि आयोग लगाएर मेलम्चि तुहाउन खोज्नु र क्रन्तिकारि हिसिला यमीले निजीकरणको बाहनामा तुहाउनुमा कार्यगत् एकता देखिंदैन र मित्र हरु? सन् २००१ जुन ६ मा कामरेड् बाबु राम पति महोदय माननिय मन्त्री, ले राजा बीरेन्द्रको हत्या पछि कान्तिपुर दैनिकमा लेखेको लेखमा"स्वर्गिय "राजा सङ कार्यगत एकता थियो" भनेको काकताली होइन रैछ जस्तो लाग्यो। पढ्नुस् तल को लिन्कहरु। http://www.kantipuronline.com/kolnepalinews.php?&nid=109777 http://www.kantipuronline.com/kolnepalinews.php?&nid=109781
Read Full Discussion Thread for this article