Posted by: Nepal ko chora May 16, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
हा हा! पून्टेदाइ, हँसाउनु भो, मानें बा तपाइको कथा टेलिङ् स्किल् लाइ! हरि हो कि नेउचेले त हाताँ थु थु अरेर तालु मै प्याट्ट पड्काए!" पुन्ते दा, त्यो खोट्टा चाइ हरीले हानेको हो है। मेरो आफ्नै कानले देखेको । :P
Read Full Discussion Thread for this article