Posted by: sayami May 16, 2007
Login in to Rate this Post:
0
?
.
मेड इन अमेरिका स्याल्बाघको
पुच्चर अगाडि पत्टी छ क्या रे
बिचरा कम दिमागा बढी छ
यस्तै कुरा निकाल्छ।।
क्व्वर क्वार कराउने
बानी कहां छुट्छ र भन्य।।
त्रिशुली नदिमा बसेर समुंद्रा देख्छ?
.