Posted by: world_map May 16, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
राहुल दाइ, मेरो तालिम अझै सक्या छैन। जिम्माल बा, के गर्नु, पढ्छु, बोर लाग्यो भने चौतारीमा चियाउँछु। यामे, के छ तिम्रो हालखबर? आई स्टिल मिस् इउरोप। चिप्ले, तिम्रो साहूले आगोको पर्खाल लाएको होला, त्यसैले हेर्न नमिलेको। नेप्चे, ज्योति, बिरालो जदौ!
Read Full Discussion Thread for this article