Posted by: chipledhunga May 16, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
के टाँस्या हो चित्रेले, यो साहूको कम्प्युटरमा खाली पन्ना बाहेक केही देखिन्न। छेकबार के के लगाको जस्तो छ। संगीतको भाषा नभए नि गीतको त हुन्छ नि गाँठे। खला मखुला र छोएला कचिला भन्या बाहेक नेवारीमा अरु कुरा छु धाउ छु धाउ। तैपनि यसो राम्री नेवारनी कसैले नाछेको गाको हेर्न पाइएला भनेको त्यो पनि पापी साहूले छेक्यो। हैन जिम्म्वाल बा, त्यो छएरोग लाग्या भए नि डरम्न पर्दैन क्या, ओखती खाए बिसेक हुन्छ, नखाए बरु ज्यान तल माथि हुन्छ, तेसैले जानुस् है चौकीतीर। copy catको न्वारन भैसक्या छैन जस्तो छ, बिराले राखौं कि कसो?
Read Full Discussion Thread for this article