Posted by: Yahoooooo May 16, 2007
Login in to Rate this Post:
0
?
जिम्बाल बा,
रौसि खान जाम हिड्नुस् रौसी खान जाम
साइलिको भट्टीमा रौसी खान जाम
बल्ल फुर्सद पाइयो । भोलि त छुट्टी ।
बुधवारे जदौ यो बिर्खे माइलाको !!