Posted by: chipledhunga May 16, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
जिम्म्वाल बा, सास् छन्जेल् आश मार्नु हुन्न भनेर हामीलाई अर्ति दिनु हुन्थो, अहिले भने के कुरो अर्नु भा हो। अरु एक दुई दिनाँ सन्चो नभए स्वास्थ्य चौकी जानुस्।
Read Full Discussion Thread for this article