Posted by: Birkhe_Maila May 16, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
जुन खोलिमा माछि छैन त्यहि खोलिमा भोटि आफ्नो पोइलाई बासि मकै नाठो पोईलाई रोटि जदौ! यो बिर्खे माईलाको!! क्यार्नु चिप्ले, चाइन्जो बुडो भ'र हो कि के हो जाबो रुआले नि खुस्कन्छु कि जस्तो लाउछ!
Read Full Discussion Thread for this article