Posted by: chipledhunga May 16, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
बगेको गण्डकी हासौ खेलौ दुई दिने जिन्दगी गाइलाई चराउँदै नि झर्यो निर्माया पात बजाउदै बुधवारे जदौ यो बिर्खे माइलाको अनि जिम्माल बा, यो उमेराँ कोसँगको संगतले हो रुघा सर्या? जिम्मालनीले के ठान्ने होलिन्। आराम गर्नुस्, तङ्ग्रिएछि धेरै गाउँ नचाहर्नुस्।
Read Full Discussion Thread for this article